UNOES 日本語・ネパール語辞典用例つき・無料

地域社会

a (regional) community; समाज ; समुदाय ; लोक ;

  • 極端に保守的な地域社会

    कट्टर समाज ; आफ्नो परम्परामा अत्ति कठोर (/ कडा) भएको समाज

  • 地域社会の人々

    समुदायका मानिसहरू

  • 地域社会から断絶されたこれらの家族は,独自にチーズを作ってゆくことにした

    आफ्नो समुदायबाट अलग भइसकेपछि यी परिवारहरूले आफै चीज बनाउन थाले ।