UNOES日ネ辞書日本語⇄ネパール語辞書

小さい

1. 〔形が大きくない〕 small; little; सानो , 女 सानी , 複 साना ; होचो ; छोटो ; सूक्ष्म ; सानोतिनो ; मासिनो ; किञ्चित् ;〔狭い〕 narrow; साँगुरो / साँघुरो * 前者が正統; घचिलो ;

  • 最も小さな 〔量程度などが〕

    सब भन्दा सानो ;/सब भन्दा सानो ; न्यूनतम

  • 非常に小さな

    अत्यन्तै (/ साह्रै) सानो

  • 小さい家(部屋) 〔狭苦しい〕

    सानो (/ छरितो) घर (कोठा) ;साँगुरो (/ घचिलो / सङ्कुचित / धेरै नअटाउने) घर (कोठा)

  • 小さな道

    गल्छी ; साँगुरो (/ कोप्चो / कम फराकिलो) बाटो

  • 小さな石ころ

    मसिना (/ सानासाना / ससाना) ढुंगाहरू

  • 小さなトラック

    हलुको (/ छरितो) ट्राक

  • 小さな橋

    सानो (/ साँगुरो / कोप्चो) पुल

  • 小さな靴(服)

    सानो (/ साँगुरो / नअटाउने / सङ्कुचित) जुत्ता (लुगा)

  • ビスケットの小さな包み

    बिस्कुटको पुरिया

  • 広大な宇宙の小さな部分

    विशाल ब्रह्माण्डको एउटा सानो अंश

  • 小さいバスにいっぱい人を詰める

    सानो बसमा थुप्रै मान्छे कोचार्नु (/ अटाउनु / खाँदाखाँद राख्नु)

  • 米にとても小さな砂粒が入っている

    चामलमा ससाना ढुङ्गा रहेछन् ।

  • この封筒は小さすぎていけない

    यो खाम सानो भएकोले काम लागेन ।

  • 葉の皿が乾いてぎゅっと小さくなっている

    टपरी सुकेर कुचुक्क (/ कुक्रुक्क) परेछ ।

  • 小さな火が森さえもどんどん燃やしてしまう

    एक सानो आगोको झिल्काले बडे बडे वन पनि स्वाहा पार्दछ ।

  • 字が小さくて読めない

    अक्षर अत्ति सानो भएर पढ्न सक्दिनँ ।

  • 家自体は小さいが屋敷は広い

    घर आफैमा सानो छ तर मैदान (/ चउर / चौर) भने विस्तृत (/ व्यापक / ठूलो) छ ।

2. 〔幼い〕 young; सानो , 女 सानी , 複 साना ; होचो ; कलिलो ;

  • 小さい時

    सानो छँदा

  • 彼が小さい時から知っている

    उसलाई सानोदेखि नै चिन्छु ।

  • 小さい子が二人います

    मसित सानो बच्चा दुईटा छ ।

  • 私が小さい頃良く親が本を読んでくれた懐かしい思い出がある

    म सानो छँदाआमाबाबुले मसँग किताबहरू पढाउनुहुन्थ्यो भन्ने मीठो सम्झना मसित अहिले पनि छ ।

  • あなたが小さかった時家族とよくどこに出かけていましたか

    तपाईं सानो छँदा परिवारसँग कहाँकहाँ घुम्न जानुहुन्थ्यो

3. 〔音がかすかである〕 low; मिष्ट misTa ; धमिलो ; सानो , 女 सानी , 複 साना ; निम्न ;

  • 小さな声で

    सानो (/ मन्द / निम्न) स्वरले

  • 猫のような小さな声でしゃべる人 女

    बिरालोले जस्तो सानो स्वरले बोल्ने ; म्याउँचेम्याउँची

  • ボリュームを回して音を大きくしたり小さくしたりする

    चक्का घुमाएर आवाज ठूलो वा सानो बनाउनु

  • 小さな微笑が笑いに変わった

    उनको मन्द मुस्कानमा दङ्ङ (/ मक्ख) परियो ।

4. 〔重要でない〕 small; trivial; slight; सानो , 女 सानी , 複 साना ; सानोतिनो ; मासिनो ; चानचुने ;

  • 小さい事柄

    सानो (/ चानचुने / कम महत्त्वको) कुरा

  • 小さい過ち

    सानो (/ मामुली) गल्ती

  • 小さく感じる

    आफूलाई सानो (/ कम महत्त्वको) ठान्नु

  • 極めて小さな事柄

    सानोभन्दा सानो कुरा

  • 小さな違い

    सानोतिनो भिन्नताहरू

  • 小さなことを気にする

    सानो (/ नचाहिँदो) कुराको वास्ता गर्नु ; सानो (/ नचाहिँदो) कुरामा ध्यान दिनु

  • 彼は小さなことででも子供たちにがみがみ言う

    ऊ छोराछोरीसँग साना कुरामा पनि कचकचाउँछ (/ कचकच गर्छ / गनगन गर्छ) ।

  • 私たちは)小さな個人差を大きな問題にしてしまった

    सानातिना भिन्नताहरूलाई ठूलो विवादको विषय बनाइसक्यो ।

  • 彼は小さなことにもくよくよする

    ऊ सानातिना कुरामा पनि झर्किन्छ (/ चिढिन्छ / चिन्ता गर्छ) ।

  • たとえ小さな親切でも感謝すべきだ

    दयालु कार्य जतिसुकै सानो किन नहोस्त्यसको मूल्यांकन गर्नु महत्त्वपूर्ण हो ।

  • あなた方すべての間でより小さい者として行動する人こそ最も偉いのです

    जसले तिमीहरूबीच आफूलाई सबैभन्दा सानो सम्झेर व्यवहार गर्छउही ठूलो हो।

5. 〔規模が大きくない〕 small; सानो ; तुर्को ; साँगुरो ;

  • 小さい町(国)

    तुर्की (/ सानो) शहर (देश)

  • 小さなグループでのピクニックの取り決め

    ससाना समूहहरूका लागि पिकनिकको प्रबन्ध

  • これら私の兄弟のうち最も小さな者の一人

    मेरा भाइहरूमध्ये सबैभन्दा सानो एउटा

  • 各グループは意図的に小さく保たれる

    हरेक समूहलाई जानाजानी सानै राखिन्छ ।

6. 〔度量が狭い〕 सानो मनको ;

  • 小さい考え方

    साँगुरो (/ सङ्कीर्ण / अनुदार) विचार

  • 小さい人物 〔心が小さい〕〔重要視されていない〕

    सानो मनको मान्छे ; साँगुरो चित्तको मान्छे ;नगण्य (/ तुच्छ / सानो) मान्छे

  • 彼は気が小さい

    ऊ डराउँछ । ; ऊ सानो (/ साँगुरो / सङ्कर्ण) चित्तको छ ।

  • 小さな人間には小さなことも大きく見える 字:「蟻におしっこの洪水」。諺

    कमिलालाई मुतै पहिरो । *

7. 〔数量が少ない〕 सानो ; थोरै ;

  • より小さい数

    ८ भन्दा सानो संख्या

  • 被害が小さかった

    नोक्सानी थोरै भयो ।

慣用表現

〔身を縮めている〕

  • 彼は恐くて隅に小さくなっていた

    डरले ऊ लुरूक्क (/ चेप्रो) परेर कुनामा बस्दैथियो ।

  • 年寄りたちが説教たれたら小さくうなずいて「はい」って言ってやれ

    “” ठूलाबडाले अर्ती–उपदेश छाँट्दा मुन्टो हल्लाउँदै हुन्छहस् भनिदे ।

  • 一度の間違いでそう小さくなることはない

    एक चोटि मात्र गल्ती हुँदा तिमीले त्यस्तो खुम्चनु पर्दैन नि ।