UNOES 日本語・ネパール語辞典用例つき・無料

縮こまる

  • 怖くて縮こまった

    डरले म कुक्रुक्क परेँ ।

  • 自由が奪われ縮こまる

    स्वतन्त्रता नपाएकाले खुम्चनु (/ चाउरिनु) ; खुलस्त (/ आफूखुसी) गर्न नपाउनु

  • 寒くて部屋の隅に縮こまっていた

    चिसो भएर हामी कोठामै टाँसिएर बस्यौं (/ एकट्ठा भयौं) ।