UNOES日ネ辞書日本語⇄ネパール語辞書

縮める

1. 〔期間 / 時間を短くする〕 shorten; छोटो पार्नु ; घटाउनु ;

  • 寿命を縮める

    आयुलाई घटाउनु

  • 分の話を分に縮める

    ३० मिनेटको भाषणलाई १५ मिनेट छोट्याउनु (/ छोटो पार्नु)

  • 休暇を日縮めた

    उनले बिदालाई एक दिन घटाए (/ छोट्याए) ।

2. 〔長さ / 広さを少なくする〕 छोटो (/ सानो) पार्नु ; घटाउनु ;

  • 文章を縮める

    वाक्यलाई छोटो पार्नु

  • スカート丈をセンチ縮める

    जामाको (/ स्कट्को / फरकको) लम्वाई ५ सेन्टीमिटर घटाउनु (/ छोटो पार्नु)

  • 私に合わせて服を縮めてくれるかしら

    मेरो निम्ति के यो पोशाक घटाइदिन सक्छौ

  • 熱湯は毛織を縮める

    तातो पानीले ऊनी कपडालाई खुम्च्याउँछ (/ मुजा पार्छ) ।

3. 〔すくませる〕

  • 首を縮める

    टाउको झट्ट निहुराउनु

  • 足を縮める

    खुट्टा तान्नु

  • 身を縮めて狭い出口を出る

    साँघुरो ढोकामा घुस्नु