縮む
1. 〔短くなる / 小さくなる〕 shrink; घट्नु ; सुक्नु ; सानो हुनु ; चाउरिनु ;〔ゴムなど〕 खुम्चिनु ; लुत्रुक्क हुनु ; कक्रनु / कक्रिनु ;〔洗濯した衣類〕 सानो हुनु ;〔縮むこと〕 shrinkage; घटेको मात्रा ; खुम्च्याइ ; आकुञ्चन aakuNchan ;
縮んだ生地
खुम्चेको (/ आकुञ्चित) कपडा
縮んで固くなったセルロティ
चाम्रिएको (/ खुम्चिएको) सेलरोटी
きゅっと縮む
कुचुक्क (/ कुक्रुक्क / चिप्रिक्क / चुम्रुक्क / चुरुक्क) खुम्चनु (साँघुरिनु / दोबि्रनु)
これは洗っても縮まない
धोए पनि यो लुगा सानो हुँदैन ।
葉の皿が乾いてぎゅっと小さくなっている
टपरी सुकेर कुचुक्क (/ कुक्रुक्क) परेछ ।
背骨がインチも縮んだ
डँडाल्नु १ इन्च सुक्यो ।
歳を取る度に背も縮む
उमेर ढल्कँदै जाँदा जीउ सुक्ने (/ होचो हुने) छ ।
2. 〔しわが寄る〕 खुम्च्याउनु * 衣服 / 生地; चाउरी (देखा) पर्नु * 皮膚;
歳のせいで顔の皮膚が縮み始めた
उमेरले गर्दा अनुहारको छाला खुम्चन (/ चाउरिन) थालेछ ।
〔恐れて小さくなる〕 पछि हट्नु ; हच्किनु ; लुत्रुक्क हुनु ;
縮んで
कुचुक्क ; लुत्रुक्क भएर
上司の前で縮む
हाकिमको सामु डराउनु (/ सङ्कोच मान्नु)
身が縮む思いをする
लुत्रनु ; लुत्रुक्क बस्नु
時には寿命の縮む思いをしました
कहिलेकाहीँ आङै सिरिंङ हुन्थ्यो ।
彼は恐れに縮んで妥協したりはしなかった
तिनले डरले लुत्रुक्क भएर सम्झौता गरेनन् ।