UNOES日ネ辞書日本語⇄ネパール語辞書

地上

1. 〔地球上〕 पृथ्वी ; जमिन ; भू ; भूमी ;

  • 地上に(で)

    पृथ्वीमा ; जमिनमा ; भूमिमा

  • 地上の諸元素

    पृथ्वीमा भएका तत्त्वहरू

  • 地上を楽園に変える

    पृथ्वीलाई प्रमोदवनमा परिवर्तन (/ परिणत) गर्नु

  • 地上でスペイン風邪を免れた唯一の地域は小さなセントヘレナ島だけだった

    पृथ्वीभरिमा स्पेनिश फ्लु रूढीबाट उम्कन सक्ने एक मात्र ठाउँ सेन्ट हेलिनाको सानो टापु थियो ।

2. 〔この世〕 this world; यो संसार ; पृथ्वी ; जमीन ;

  • 地上で最も謙虚な人

    पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति

  • 地上で話されている様な言語

    々पृथ्वीमा बोलिने विभिन्न भाषाहरू

連語
地上の
  • 地上の生活

    पार्थिव जीवन

  • 地上の楽園

    पार्थिव प्रमोदवन

  • 地上の隅にまで届く音信

    々पृथ्वीको कुना–कुनासम्म पुग्ने सन्देश