UNOES日ネ辞書日本語⇄ネパール語辞書

近頃

1. 〔最近〕 recently; lately; newly; of late; आज ; आजभोली ; हाल ; अचेल ; आजकल / आजकाल aaj · ka(a)l ;〔当節〕 nowadays; today; आज ; आजकल / आजकाल aaj · ka(a)l ; अहिले ; हालेका वर्षहरूमा ; आधुनिक (/ वर्तमान) समयमा * 近年;

  • 近頃目立って涼しくなった

    आजकाल (/ अचेल) चाल पाउने गरी शितल भएछ ।

  • 近頃毎晩犬が鳴き叫ぶ

    हिजोआज रातैपिच्छे कुकुर कराउँछन् ।

  • 近頃彼はどこに住んでいるんだい

    आजकल (/ हालै) ऊ कहाँ बस्छ

  • 近頃めったにあの人に会わない

    हिजोआज उहाँसित त्यत्ति मेरो भेटघाट हुँदैन । ; हिजोआज उहाँसित विरलै मेरो भेटघाट हुन्छ ।

  • 近頃彼は冷たくなった

    होजोआज उसले मलाई माया मारिदियो ।

  • 近頃インドの主婦は家庭外で仕事を求めるようになった

    आजभोलि (/ अहिले) थुपै भारतीय नारिहरूले घरबाहिर जागिर खान थालेका छन् ।

連語
近頃の
  • 近頃の傾向

    आजको (/ हालैको) प्रवृति (/ प्रवाह / धारा)

  • 近頃の流行

    आधुनिक फेशन

  • 近頃のテロの暴力

    जारी (/ हालको) आतंकवादी हिंसा

  • 近頃の子供たち

    आजकलका छोराछोरीहरू