近い
1. 〔距離のへだたりがない〕 near; close; निर ; नजिक / नजीक / नगिच ; वर ; ओल्लो ;
近く
学校は近いです
स्कूल नजीकै छ ।
もう目的地は近い
हाम्रो गन्तव्य नजीकै छ । ; हाम्रो गन्तव्यमा पुग्न लागिरहेका छौं ।
この辞書はいつも近い所に置いている
यो शब्दकोषलाई म सधैं नजीक (/ सुविधाजनक ठाउँमा) राख्छु ।
近い所にたばこ屋がありますか
कतै नजीकमा किराना पसल छ
2. 〔時間の隔たりがない〕 near; नजिक ; निकट ;
近いうちに
निकट भविष्यमा ; पछि कुनै बेलामा ; समयमा ; चाँडै
近く迫った~ ~;
अत्यन्तै निकट समयकोनजिकिँदै आइरहेको
その日が近いことを思いに留めておく
त्यहीँ दिन नजिक छ भनेर मन–मस्तिष्कामा राखिराख्नु
まだ分近く掛かる
अझ नजिक १५ मिनेट लाग्छ ।
彼は終わりが近いことを知っていた
आफू मर्न लागेको उसलाई थाह थियो ।
3. 〔関係の隔たりがない〕
近い親戚
नजीकको नाता (/ साइनु)
彼女は近い血縁の者です
ऊ मेरो नजिकको पर्छ (/ मान्छे हो) ।
4. 〔親しい〕 close; घनिष्ठ ; नजिकको ; खुला ;
近い友人
नजिकको (/ घनिष्ठ) साथी
近い関係
गाढा (/ घनिष्ठ / आत्मीय) सम्बन्ध
5. 〔似ている〕
時彼の振る舞いは狂気に近い
々कोही बेला उसको आचरण पागलपनको सीमासम्म पुग्छ ।
この件で私の立場に一番近いのはあなたです
यस विषयमा तपाईंको र मेरो स्थिति उस्तै छ ।
6. 〔数量がそれぐらいである〕
人近い人が来た
झन्डै सय जना आयो ।