UNOES日ネ辞書日本語⇄ネパール語辞書

近く

1. 〔近い場所〕

  • 互いに近くなる

    एकअर्कासित (/ एक दोस्रोसित) नजिक हुनु ; एकअर्काको चिनजान बढाउनु ; एकअर्काको नजीक ल्याउनु

  • 近くから互いをもっと理解する

    एकअर्कालाई अझ नजीकबाट बुझ्नु

連語
近くの
  • 近くの家 〔隣家〕

    नजिकको घर ;छेउको (/ पल्लो) घर

  • 家の近くの

    आफ्नो घर नजिकैको

  • 近くの辞書を引く

    नजिकको (/ छेउको) शब्दकोष हेर्नु

  • 休みの日には近くのスーパーに買い物に行きます

    छुट्टीमा नजिकको पसलमा किनमेल गर्न जान्छु ।

  • 振る舞いは近くの人たちのことも考えるべきだ

    व्यवहारमा वरपर (/ छिमेक / नातागोता) पनि विचार गर्नुपर्छ ।

連語
近くに/近くで
  • 森の近くで

    वनको नजिकै ; वनको नजिकमा

  • 窓の近くにいます ’

    म झ्यालनिर छु । ; म झ्यालको नजिक छु ।

  • どこか近くにたばこ屋がありますか

    कतै नजीकमा किराना पसल छ

  • 家の近くに大きな木がある

    घरनजिक (/ घरको छेउमा) ठूलो रूख छ ।

  • 彼はこの近くに住んでいる は本来副詞なので はいらない。ここでは を名詞として使っている

    ऊ नजिकमा बस्छ । *नजिकमा नजिक

  • 家の近くで職を見つけた

    उसले घरपायकमा (/ घरनजिकमा / घरको छेउछाउमा) जागिर मिलायो । ; उसले घरबाट धाउन सकिने ठाउँमा जागिर मिलायो ।

  • 主人は料理番にもっと料理を近くに置くように指示した

    मालिकले भान्सेलाई अझ नजिक खाना राखिदिन भने ।

  • いや近くに来て座りなさい

    होइनआऊ यहाँ म नजिक बस ।

2. 〔およそ〕 almost; nearly; लगभग ; झन्डै ;

  • 人近くの人が集まった

    झन्डै एक हजार मानिसहरू उपस्थित हुन आए ।

  • 彼は時間近く遅れた

    ऊ लगभग एक घण्टा त अबेर भयो ।

3. 〔近日中に〕

  • 近く結婚します ’

    म चाँडो (/ विहे) गर्दैछु ।

  • 近くさらにグループが加えられると期待している

    चाँडै अरू नयाँ समूह थपिनेछ भनी आशा गर्दछौं ।