近道
1. 〔早道〕 a shorter way; छोटो (पुगिने) बाटो ; छड्के (/ डोरेटो) बाटो ; सोझेटो ; पियालो ; चोरबाटो * 抜け道;〔間道〕 a shortcut; उपमार्ग ; घुमाउरो बाटो ; गौँडो * 山中の;
こっちの方が近道です
यताबाट झन् नजिक (/ छिटो) छ ।
本道から近道へと速足で歩いて行った
ऊ मूलबाटो छोडेर चोरबाटोतिर लम्कियो ।
連語
近道する
近道すれば分得をする
छोटो बाटो लिए तपाईंको समय १० मिनेट बच्छ (/ बाँच्छ) ।
近道して逃げる泥棒を捕まえた
उहाँले छड्के (/ छेकारो) गएर दौडिरहेको चोरलाई समात्नुभयो ।
2. 〔早くできる方法〕 a shortcut; छोटो बाटो ;
外国語をマスターする近道はない
विदेशी भाषा जान्न कुनै सानो तरीका छैन । ; विदेशी भाषा छोटकरीमा जान्ने कुनै बाटो छैन ।