UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔体力〕( physical) strength; शारीरिक बल ; पराक्रम ; बाहुबल ; सामर्थ्य ; शक्ति ; सक्षमता ; बल–बर्कत ; दम ;

  • まだ仕事を続ける十分な力

    अझ कामहरू गर्नै यथैष्ट शक्ति

  • 力で

    बल–बर्कतमा ; बाहुबलले

  • 最後の力を振り絞って ’

    बाँकी भएभरको बल लगाएर

  • 力において強力

    सामर्थ्यमा बलियो

  • 力がある(ない)男

    बलियो (/ तगडा) (कमजोर / दुर्बल) मान्छे

  • 力を付ける

    पुष्टकारी ; बलियो पार्ने ; शक्ति बढाउने

  • 精が付くものを食べると元気が出る

    तागतिलो चिज खाएमा तेज (/ बल / फुर्ती) आउँछ ।

  • 自分の力で稼いだ金はいとしいものだ

    आफ्ना बाहुबलले (/ पराक्रमले) कमाएको धन प्यारो हुन्छ ।

  • 彼の力には限界がある

    उसको शक्ति सीमित छ ।

  • これを持ち上げるには私の力では無理です

    मेरो बलले (/ शक्तिले) त यो उचाल्न सक्दैन ।

  • 力の強さではだれも彼にはかなわない

    बलको सन्दर्भमा उसको बराबरीमा (/ तुलनामा) कोही पनि आउन सक्दैन ।

2. 〔物理的な力〕 force; power; बल ; पराक्रम ; सामर्थ्य ; शक्ति / शक्ति ; बर्कत ; बल–बर्कात ; दम ;

  • 蒸気(電気)の力

    बाफको (बिजुलीको) शक्ति

  • 自然の力

    प्राकृतिक (/ प्रकृतिको) शक्ति

  • 並外れた力

    असामान्य (/ विकराल / विशाल) शक्ति

  • 強力な力

    सशक्त शक्ति

  • 無尽蔵の力の源

    अथाह सामर्थ्यको स्रोत

  • 彼は力の及ぶ限りのことをした

    उसले आफ्नो बल–बर्कतले भ्याएजति सबै गरिरहेको छ ।

3. 〔能力 / 実力〕 ability; capacity; बल ; क्षमता ; योग्यता ;〔熟達〕 proficiency; प्रवीणता ; योग्यता ;

  • 筋道立って考える力を培う

    तर्कशक्ति विकास गर्नु

  • 力のある(ない)教師

    सक्षम (/ योगय) (असक्षम / अयोग्य) शिक्षक

  • 英語の力をつける

    अंग्रेजीको क्षमता (/ योग्यता) बढाउनु (/ विकास गर्नु)

  • 自分の力でこれらの圧力に対処できるとは思えなかった

    उहाँलाई आफ्नै बल–बर्कतमा यी दबाबहरूको सामना गर्न सक्छु जस्तो लागेन ।

  • 彼には統率する力がある

    उहाँ अगुवा लिन योग्यको (/ सक्षम) हुनुहुन्छ । ; उहाँसित अगुवा लिने क्षमता (/ योग्यता / प्रतिभा) छ ।

4. 〔助力〕 aid; help; सामर्थ्य ; हात haat ;

  • 力を貸す ~

    लाई सहायता (/ मद्दत) दिनु (/ गर्नु)

  • 人に力を貸す ~

    लाई सहायता (/ मदत / सहयोग) दिनु (/ गर्नु)

  • マンジュール氏を力と頼む

    मञ्जूरीमाथि भरपर्नु (/ निर्भर हुनु)

5. 〔効力〕 effect; प्रभाव ; उसर ;

  • 彼の話には群衆をなだめるのに大いに力があった

    उसको कथनमा (/ वायनमा) श्रोतालाई शान्त पार्ने ठूलो प्रभाव (/ शक्ति) थियो ।

6. 〔権力〕 authority; power; अख्तियार ; अधीनता ;〔影響力〕 influence; प्रभाव ; असर ; शक्ति ; हात ; पराक्रम ;

  • 金と名声力と地位

    पैसाख्यातिशक्ति वा ओहदा

  • 力の政治

    शक्ति–राजनीति

  • 力を及ぼす

    प्रबल ; वलियो ; सशक्त

  • 強大なローマ軍の力により当事の世界のかなりの部分を支配下に置いた

    रोमी सेनाको सामर्थ्यले गर्दा रोमले तत्कालीन संसारको अधिकांश भागलाई आफ्नो वशमा पार्न सकेको थियो ।

7. 〔暴力〕 violence; force; बल ; शक्ति / शक्ति ;

  • 力に訴える

    बल (/ हिंसा) चलाउनु ; बलको (/ हिँसाको) प्रयोग गर्नु

8. 〔迫力〕 power; force; बल ; शक्ति / शक्ति ; बर्कत ; बल–बर्कात ; दम dam ;

  • 力のある議論 〔迫力ある〕〔説得力のある〕

    शक्तिशाली तर्क ;प्रभावशाली तर्क

9. 〔努力〕

  • 力の限り ’

    बढो जोशको साथ ; बल–बर्कतले भ्याएजति

  • 力を合わせて

    मिलेर ; संयुक्त रूपले

  • 力を尽くして励む ’

    भरमग्दुर (/ सकेसम्म / भरिशक्य) कोसिस गर्नु

  • 開発に力を尽くす ’~

    को आविष्करण गर्न यथाशक्य (/ यथासक्दो प्रयास) गर्नु

  • 力をこめて神に祈り求める

    जोरसँग परमेश्वरमा पुकारा गर्नु

  • 彼は力の及ぶ限りのことをした

    उसले आफ्नो बल–बर्कतले भ्याएजति सबै गऱ्यो ।

10. 〔気力〕 बल ; इच्छाबल ;

  • 彼の言葉に力を得た

    उहाँको शब्दबाट प्रेरणा पाएँ ।

  • 杯の茶で力がついた

    एक कप चियाँले मलाई स्फूर्ति दियो ।

  • 力無げに答えた

    उसले न्याउरो (/ खिन्न / उदास) भएर उत्तर दियो ।

  • 彼とけんかする力がその子にはまだ残っている

    उससँग भिड्ने दम (/ तागत / बुता / फुर्ती) यस केटामा अझै रहेको छ ।

11. 〔資力〕 means; बोट ; अर्थ ; अर्थिक क्षमता ;

  • 息子たちを大学にやる力がない

    छोराहरूलाई कलेज पढाउने हाम्रो औकत छैन ।