力付ける
1. encourage; प्रोत्साहित (/ प्रेरित) गर्नु ; प्रोत्साहन (/ ढाढस / सहासी) दिनु ;
集会に行くよう力付けられた
ऊ सभामा जान जुरमुरायो (/ तम्सियो) । ; ऊ सभामा जान उत्सुक (/ जुरमुर) भइयो ।
極度の試練のもとでも大いに力付けられた
अत्यन्तै कठिन परीक्षाहरू आउँदा पनि मैले कत्ति धेरै बल पाएँ
彼の同情と理解に力付けられた
उसको अनुकम्पा र समानुभूतिले गर्दा म धेरै प्रोत्साहित भएँ (/ मैले धेरै प्रोत्साहन पाएँ) ।