誓う
1. 〔神仏に〕 swear; भाक्नु ; भाकल गर्नु ; ईश्वरको किरिया (/ शपथ / भाकल) हाल्नु (/ लिनु / खानु) ;〔厳粛な誓いを立てる〕 vow; make a vow to~; प्रण (/ कबुल) गर्नु ;〔宣誓する〕 take an oath to~; वचनबद्धता (/ कबुल) गर्नु (/ दिनु) ; ~ लाई वचन दिनु ; किरिया हाल्नु ;〔約束する〕 promise; pledge; प्रतिज्ञा गर्नु ; वचन राख्नु ;
互いに誓い合った夫婦
एकअर्कोप्रति वचनबद्ध भएका पति तथा पत्नी
~に対して忠誠を誓う ’~
प्रति बफादार रहने कसम खानु ; ढोंग हुनु (/ गर्नु) ; ढौंग्नु
彼は神に誓って言った
तिनले परमेश्वरको नाउँमा शपथ खाएर भने ।
泥棒に神に誓わせた
उसले चोरलाई देउटा भकाएर (/ देउताको किरिया हालेर) बोल्न लगायो ।
仕事がうまく行ったらパシュパティでたくさんの火を灯すと誓った
उसले काम सिद्ध भएमा पशुपतिमा लाख बत्ती बाल्ने भाकल (/ कबुल) गऱ्यो ।
神に誓って俺は酒を飲んでない
धरोधर्म मैले रक्सी खाएकै छैनँ
できる限りの努力をしますと神に誓った
सक्दो प्रयास गर्छु भनेर परमेश्वरँसित भाकल गरेको थिएँ ।
僕が時計を盗んだんじゃないって神に誓って言うよ
धरोधर्ममैले घडी चोरिनँ ।
彼らは両手を挙げて誓った
तिनीहरूले शपथ खान दुवै हात उठाए ।
誓って言うけど本当に見たんだ
धरोधर्ममैले यो साँच्चै देखेँ ।
神に誓って言うお前の金は取ってないぞ
रामोराम मैले तेरो पैसा लिएको छैनँ ।
ヒトラーは全ユダヤ人をドイツから根絶すると誓った
हिटलरले सबै यहूदीहरूलाई जर्मनीबाट नामेट पार्ने कसम (/ किरिया / शपथ) खायो ।