近付く
1. 〔接近する〕 approach; get close to~; ~ को नजिक हुनु ; ~ सित (/ को) नजिक आउनु (/ आइपुग्नु) ; ~ तिर पुग्नु ; नजिक्नु ; नजिकिँदै (/ नजिक) जानु ; ~ लाई सम्बोधन गर्नु ; ~ सँग सम्पर्क राख्नु (/ गर्नु) ;
よく近付いて観察する
नियाल्नु ; नियालेर हेर्नु
さらにそばに近付く ~
को अझ नजीक सर्नु (/ जानु / पुग्नु)
こっそりと近付く
घुमाउरो बाटो भएर जानु
目的地に近付く
गन्तव्यमा नजिकिँदै आउनु
近付きがたい近付けない
/दुर्ग ; दुर्गम ; संपर्क राख्न अप्ठ्यारो ; अगम्
近付きにくい区域
दुर्गम (/ जान नसकिने) क्षेत्र
道を近付きやすくする
बाटो सुगम तुल्याउनु
敵は我にどんどん近付いた
々शत्रु झन्झन् हाम्रो नजिक आइपुग्यो ।
彼に近付いて相談してください
उहाँकहाँ सम्बोधन गरेर सल्लाह गर्नुस् । ; उहाँसित सम्पर्क राखेर सल्लाह गर्नुस् ।
一人のらい病人が彼に近付いた
एउटा कोरी उहाँकहाँ आयो ।
彼は挨拶をしに近付いてきた
उनले मलाई अभिवादन गर्न अग्रसर भए ।
彼は忍び足でドアに近付いた
ऊ चाल मार्दै ढोकातिर (/ ढाकानिर) गयो । ; ऊ नक्कल (/ ढाचा) पारेर ढोकातिर (/ ढाकानिर) गयो ।
2. 〔さしせまる〕 draw near to~; ~ तिर पुग्नु ; नजिक्नु ; नजिकिँदै जानु ; ~ लाई सम्बौधन गर्नु ; ~ साँग सम्पर्क (/ सङ्कल्प) गर्नु ; आउनु ; ~ सित नजिक आउनु / आइपुग्नु ; पुकार्नु ; अग्रसर हुनु ;
近づく選挙
आसन्न चुनाव
近付く自分の死
आउँदै गरेको आफ्नो मृत्यु
終わりが近付くにつれ
अन्त नजिकिँदै जाँदा
どんどん終わりに近付く
झन्–झनै अन्ततिर पुग्नु
クリスマスが近付いてきた
क्रिसमस नजीक आउँदैछ ।
彼の臨終が近付いた
ऊ मृत्युको नजीक आयो ।
彼は終わりが近付いたことを知っていた
आफू मर्न लागेको उसलाई थाह थियो ।
これは歳に近付いた頃の出来事だった
यो त १० वर्ष नजीकैको घटना थियो ।
天の王国は近付いた
स्वर्गको राज्य नजीक आइपुगेको छ ।
3. 〔親しくなろうとする〕 ~ सितको सम्बन्ध गाँस्नु (/ जोड्नु ; निकटता बढाउनु ; ~ सित (/ सँग) घनिष्ट (/ नजिक) हुनु ; नजिक आउनु (/ आइपुग्नु) ; अग्रसर हुनु ; नजिक्नु ;
近付きやすい(がたい) (~
सँग सजिलै कुरा गर्न (न)सकिने ; संपर्क राख्न सजिलो (/ अप्ठ्यारो)
あの人は近付きやすい(にくい)
त्यो व्यक्ति संपर्क (/ सम्बोधन) गर्न सजिलै छ (छैन) ।
彼にどう近付こうか
उहाँसामु कसरी जाने
彼は私を出しに使って彼女に近付いた
मेरो प्रयोगद्वारा ऊ उनको नजीक हुन खोज्यो ।
もうこれ以上彼に近付かない方がいい ’
उसलाई उप्रान्त सम्पर्क नराख्नु नै बेस हुन्छ ।
人が近付くのをじっと待つ必要はない ’
अरू अग्रसर होऊन् भनेर तपाईंले कुरिरहनु आवश्यक छैन ।
4. 〔似る〕 ~ सित उस्तै (/ दुरुस्तै) हुनु ; जस्ताको त्यस्तै हुनु ;