UNOES日ネ辞書日本語⇄ネパール語辞書

ちくちく

1. 〔針や虫などで刺す様子〕 काँडे ; काँडैकाँडा भएको ; घोचाइ–घोचाइ ;

  • ちくちくする棘

    घोपाहा (/ घोपाउने / चरचराउँदो) काँडो

  • 虫がちくちくと刺した

    किराले चिरिकचिरिक टोक्यो ।

  • ちくちくするアリに刺されたかな

    चिलचिल गर्दै छकमिलाले चिल्यो कि

2. 〔刺されるように痛む様子〕 घोचाइ–घोचाइ ; कुटुकुटु ; कुटुक्क ; चरचर ; झनझन ;

  • ちくちく刺すような痛み

    काँडो ; काँडादार

  • ちくちくした〔形容詞として〕

    काँडे ; काँडैकाँडा भएको

  • ちくちくするセーター

    चिलचिल (/ चरचर) गर्ने स्विटर

  • お腹がちくちく痛んだ

    मेरो पेट कुटुकुटु (/ चस्याकचुसुक) दुख्यो ।

慣用表現

〔心が痛む様子〕 घोचेर सानो चोट पुऱ्याएको ; घोचाइ–घोचाइ ; कुटुकुटु ; कुटुक्क ;

  • 後悔で胸がちくちく痛む

    पछुतो महसुसले मेरो अन्तस्करण चसचस घोच्छ (/ अन्तस्करण पोल्दो–पोल्दै रहेछ) ।