ちくり
1.
ちくりと刺す
चिरिक्क टोक्नु ; चसक्क घोच्नु (/ घोप्नु) ; च्वास्स पार्नु
蜂にちくりと刺された
मौरीबाट म चिल्लन भएँ ।
ありがちくりと噛んだ
कमिलाले चिरिक्क टोक्यो ।
そう言われると耳がちくりと痛いね
तिम्रो त्यो शब्दले मलाई च्यास्स (/ चसक्क) घोच्यो ।
1.
ちくりと刺す
चिरिक्क टोक्नु ; चसक्क घोच्नु (/ घोप्नु) ; च्वास्स पार्नु
蜂にちくりと刺された
मौरीबाट म चिल्लन भएँ ।
ありがちくりと噛んだ
कमिलाले चिरिक्क टोक्यो ।
そう言われると耳がちくりと痛いね
तिम्रो त्यो शब्दले मलाई च्यास्स (/ चसक्क) घोच्यो ।