地球
1. the earth; the globe; पृथ्वी ; धर्ती ; ग्लोब * ネ英;
地球的規模で
व्यापक (/ विश्वव्यापी) रूपमा
地球最後の日
पृथ्वीको अन्तिम दिन
全地球測位システム(
भूउपग्रह प्रणाली (ग्लोबल पोजिसनिङ सिस्टम)
地球は地軸を中心に回っている
पृथ्वी आफ्नो अक्षमा घुम्छ ।
地球上でスペイン風邪を免れた唯一の地域は小さなセントヘレナ島だけだった
पृथ्वीभरिमा स्पेनिश फ्लु रूढीबाट उम्कन सक्ने एक मात्र ठाउँ सेन्ट हेलिनाको सानो टापु थियो ।
地球は地軸や太陽の周りを回っている
पृथ्वी आफ्नो अक्षमा अनि सूर्य वरपर घुम्छ ।
連語
地球の
地球の磁場 ’
पृथ्वीको चुम्बकीय क्षेत्र
地球の大気 ’
पृथ्वीको वायुमण्डल
地球の反対側
संसारको पल्लो छेउ ; पृथ्वीको अर्को कुनामा
地球の面積は約一億千万平方キロだ
पृथ्वीको वर्गाकार लगभग १५ करोड वर्गमीटर रहेछ ।
ドイツの水質は地球の裏側のミネラルウォーターに勝るとも劣らない
जमनीमा पानीको गुणस्तरसंसारको पल्लो छेउबाट आउने मिनरल वाटरको जत्तिकै राम्रो छ ।