致命的
1. atal; deadly; mortal; मृत्युकर ; ज्यानी ; प्राणघातक ; अति डरलाग्दो ; मार्ने ;
致命的な病気
प्राण)घातक रोग
致命的なわな
घातक पासो
致命的な一撃
साङ्घातिक प्रहार ; दुर्घात ; अन्तिम मृत्युदायी प्रहार
人に致命的な打撃を与える
अरूमाथि साङ्घातिक प्रहार हान्नु ; अरूलाई मर्नेगरी प्रहार हान्नु
致命的な論争の火花がヨーロッパを炎に包んだ
एउटा विवादको घातक झिल्कोले युरोपमा दनदनी आगो लाग्यो ।