賃金/賃銀
wages; वेतन ; ज्याला ; पारिश्रमिक * 賃金 / 給与全般; मजदुरी ; महसुल * 料金; हाजिरा ;
労働賃金
ज्याला ; पारिश्रमिक ; मजदुरी
基本(最低)賃金
आधारभूत (न्यूनतम) वेतन
安い賃金
थोरै ज्याला ; अल्पवेतन
*憲法で定めた最低賃金を下回る
一年分の賃金
वर्षादिनको (/ वर्षभरिको) ज्याला
4年分の賃金
चौसल्ला रकम
賃金を引き上げる
तनखा बढाउनु ; तनखाको वृद्धि गराउनु
1日100ルピヤの賃金で働く
दिनभर काम गरेर ज्याला १०० रुपियाँ पाउनु
賃金を日割りで支給された
उसलाई दिनअनुसारको (/ दिनको हिसाबमा) ज्याला तिरियो ।
その時代,一デナリは一日の賃金に相当した
त्यस पालोमा एक दिनारको लागि दिनभरिको ज्यालाको दाम थियो ।