UNOES日ネ辞書日本語⇄ネパール語辞書

沈黙

1. silence; चुप / चूप ; मौनता ;

  • 沈黙の誓い

    मौनव्रत ; नबोल्ने व्रत ; नबोली लिइने व्रत

  • 沈黙がちの人

    अल्पभाषित (/ आफ्नो कुरा नभन्ने) व्यक्ति

  • 沈黙を守る

    चुपचाप (/ मौन) भइरहनु ; चुप लागिरहनु

連語
沈黙する
  • その後彼は沈黙した

    त्यसपछि तिनी स्वाट्ट भए ।

  • 彼らはこの判決を聞いて沈黙した

    यो फैसला सुनेर तिनीहरू मौन रहे ।

  • 弟を叱り飛ばして沈黙させた

    उसले भाइलाई हप्कीदप्कीले निल्यो (/ बोल्न नसक्ने पाऱ्यो) ।

  • そのような偽善的な歌声は今や永久に沈黙させられる

    त्यस्तो कपटपूर्ण गायन अब सदाका लागि बन्द हुन्छ ।