UNOES日ネ辞書日本語⇄ネパール語辞書

賃貸

1. a lease; a rent; भाडा (/ बहाल) लिने–दिने काम ; डेरा दिने–लिने काम ; पट्टा ; भाडाको घर (/ कोठा) ;

  • 彼は勉強のために町の賃貸に住んでいる

    ऊ पढ्नका लागि सहरमा डेरा लिएर बसेको छ ।

連語
賃貸する
  • 彼は自分の家を賃貸している

    उसले आफ्नो घर बहालमा (/ भाडामा) दिएको छ ।