散らばる
1. 〔散らかる〕 झर्नु ;
散らばった実を拾う
झरेका फलहरू बटुल्नु
チウラがぱらりと散らばった
चिउरा छर्र (/ छरर) छरियो ।
空き缶がそこら中に散らばっていた
खाली ट्वाक् (/ डिब्बा / टिन) यताउता (/ जताततै) छरपस्ट भएको थियो ।
2. 〔離れ離れになる〕
会員も今では各地に散らばってしまった
अहिले त सदस्यहरू देशभर छरपस्ट (/ जताततै) छरिएका (/ तितरबितर रहेका) छन् । ; अहिले त सदस्यहरू देशभर जताततै (/ फैलिएर / चारै कुनामा) रहेका छन् ।