散らかす
1. 〔物をまき散らす〕 scatter (about); यताउति फ्याँकी फोहोर गर्नु ;〔乱雑にする〕 mess up; फोहोर पार्नु ; अस्तव्यस्त (/ गडबड) गर्नु ; लथालिङ्ग पार्नु ;
公園にごみを散らかす
पार्क रद्दीको टुक्राहरू यताउति फ्याँकी फोहोर गर्नु
部屋じゅう散らかしている
कोठाभर सामानहरू अस्तव्यस्त (/ छिन्नभिन्न / लथालिङ्ग) छन् ।
子供たちが部屋の物を散らかして悪さしている
केटाकेटीले कोठाका सामान छरेर उपद्रो (/ चकचक) मच्चाएछन् ।