UNOES日ネ辞書日本語⇄ネパール語辞書

ちらり(と)

1. at a glance; झुलुक्क ; झट्ट ; झल्याकझुलुक * 瞬間的かつ継続的に現れる時;

  • 少し前に彼の姿がちらりと見えた

    एकछिन अगि उहाँ चुसुक्क (/ चुस्स) देखा पर्नुभएको थियो ।

  • 私をちらりと見てくすっと笑った

    उसले मलाई पुलुक्क (/ टुलुक्क) हेरेर मुसुक्क हाँस्यो ।

  • 彼は遠くからちらりちらりと見ていた

    उनले टाढै बसेर हामीलाई ट्वालट्वाली (/ टुलुटुलु / पुलुपुलु) हेरिरहे ।

  • ちらりと写真を見た

    उसले फोटोमा एक झल्को हेऱ्यो (/ एक हेराइ लगायो) ।

  • 湖がちらりと見えた

    तालको एक झलक्क देखियो ।

  • 彼女の顔がちらりと脳裏をかすめた

    उसको अनुहार झट्ट मनमा आयो ।

  • 不安がちらりと胸をよぎった

    बेचेनी मनमा झट्ट आयो ।

  • そのことはちらりと耳にした

    मैले त्यसबारे अचानक (/ एकैछिन मात्र) सुनेँ ।

  • 彼はカーテンからちらりと覗いてはさっと閉めた

    उसले पर्दाबाट पुलुक्क चियायो र पर्दा बन्द गरिदियो ।

  • 走者は観衆をちらりと見たとたん速度が落ちた

    धावकले दर्शकहरूतिर मिलिक्क हेर्नासाथ उसको दौडको गति कम भयो ।