UNOES日ネ辞書日本語⇄ネパール語辞書

散らす

1. 〔まき散らす〕 scatter; फैलाउनु * ビラ / 音信; छयाप्नु / छ्याप्नु * 水を; छर्कनु / छर्किनु ; छर्नु * 種を ; बिछ्याउनु ;

  • 光を雲塊は散らす

    बादलमा जताततै बिजुली चम्काउनु

  • 砂漠の風がわらを散らした

    मरुभूमिको बतासले पराल उडायो ।

2. 〔追い散らす〕 disperse; छर्नु ; छरपस्ट (/ तितर–वितर) गर्नु (/ पार्नु) ;

  • 警官は群衆を散らした

    पुलिसवालाले भीडलाई छरपस्ट (/ तितर–बितर) पाऱ्यो ।

  • 人は恐ろしさのあまりクモの子を散らすように逃げた

    々मानिसहरू डरले यत्रतत्र छरिए ।

  • 反対者たちは彼らを散らすことにより意図せず彼らの業を遠方に広げることになった

    तिनीहरूलाई तितरबितर पारेर विरोधीहरूले अनजानमै तिनीहरूको कार्यलाई टाढाटाढासम्म फैलाउन मदत गरे ।

  • 神はバベルの言語を混乱させて人を地の全面に散らした

    々परमेश्वरले बाबेलको भाषा खलबलाइदिनुका साथै पृथ्वीभरि छरपस्ट पारिदिनुभएर ठूलो विभाजन उत्पन्‍न गर्नुभयो ।

3. 〔心を他に向ける〕 देब्रे–दाहिने (/ दायाँ–बायाँ) लाग्नु ; चुकाउनु ; बिराउनु ; वोक्रिनु ; दाहिने देब्रे फर्किनु ; खुकुलो पार्नु ; तर्किनु / तर्कनु ;

  • 仕事をしている人の気を散らす

    काम गर्नेको ध्यान अर्कोतिर खिँच्नु ; काम गर्नेको ध्यानभंग गर्नु

  • あの人の気を散らしてやろうと思った

    उसको ध्यान हटाउन चाहेँ ।

  • 彼は他の事で気を散らさない決意でいた

    ऊ अन्य कुरामा नअलमलिन कटिबद्ध भयो ।

  • 彼は試験の合格以外は自分の気を散らさなかった

    उनले जाँच पास गर्नदेखि आफूलाई कुनै पनि कुराले अलमल्याउन दिएनन् ।

  • ラジオやテレビのスイッチを切り携帯電話の電源を切るなどして気を散らされないようにしてください

    रेडियोटिभी र मोबाइल बन्द गरेर ध्यान भङ्‌ग गर्न नदिनुहोस्‌ ।

  • 彼は富に追及に気を散らした

    धनसम्पत्ति कमाउने दौडधूपमा तिनी अलमलिए ।

4. 〔はれ物などを〕 resolve; निकाल्नु ; सानो बनाउनु ; कम गराउनु ;

  • この薬は腫れ物を散らすのに効く

    यही औषधीले गिर्खालाई सानो बनाउन मदत दिन्छ ।