ちらつく
1. 〔ちらちら降る〕
小雪がちらつき始めた
हल्काफुल्का हिउँ पर्न थाल्यो ।
2. 〔光がきらめく〕 flicker; धिपधिप (/ टिलपिल) गर्नु ;
ちらつく星
पिलपिले (/ टिलपिल चम्कने / टिलपिले) तारा
ちらつく明かり
पिलपिल (/ पिलपिले / पिलपिलाउँदो / धिपधिप) बत्ती
電球がちらついている 主に電球の
बत्ती पिलपिल (/ धिपधिप / झलझली) बल्दै छ । *
かすかな明りがちらついた
मन्द बत्तीले धिपधिप (/ टिलपिल) गऱ्यो ।
3. 〔ちらちらと見え隠れする〕
子供の顔が目先にちらつく
मेरो बच्चाको अनुहारले मलाई खोजिरहेछ ।
彼女の面影が目の前にちらつく
मलाई उसको याद मनमा झ्याट् झ्याट् आइरहन्छ ।
彼の思い出がちらついては消える
उनको सम्झना मनमा झलझली आउँदै छ ।