UNOES 日本語・ネパール語辞典用例つき・無料

塵

1. 〔俗世間の汚れ〕

  • 浮き世の塵にまみれる

    संसारको अशुद्धतामा भिज्नु

2. 〔わずかな量〕

  • あの人のことなど塵ほども思っていないわ

    मैले उसको केही वास्ता गरेछैनँ ।

3. 〔値打ちのないもの〕 trash; बेकाम ; व्यर्थ ;

  • おまえはほんの塵に過ぎないのだ

    तँ धूलोको सानो कण!

慣用表現

〔ほこり〕 dust; धूलो(मूलो) ; कसिङ्गर ; माटो ;

  • 塵をなめる

    धुलो चाट्नु

    *「敗北を喫する」を意味するイディオム

  • テーブルの塵を払う

    टेबलको धूलो झर्नु

  • 手の塵を吹き払った

    उसले हातको धुलो फुकेर (/ फु गरेर) उडायो ।

  • 机の上は塵ひとつなかった

    डेस्कमा धूलोसूलो केही पनि नभएर सफा थियो ।

  • 車が塵まみれですよ

    तपाईंको गाडी धूलैधूलो भएछ । ; तपाईंको गाडीलाई त धूलोले छपक्कै धाकेछ ।

  • 彼は王を呪いながら,山腹から石を投げ,沢山の塵を投げた

    ऊ राजातिर सराप्दै खोल्चा पारिबाट ढुङ्गा हान्दै र धुलो फ्याँक्दै गयो ।

  • お前は塵なのだから塵に帰るように

    तँ माटै होस् र माटैमा फर्किजानेछस् ।

    *「人は死んだら土に戻る」という意味