治療
1. a treatment; उपचार ; चिकित्सा ; इलाज ; रोग–निवारण ; रोग–निदान ; रोगी–स्याहार ; ओखती ;〔薬剤による〕 medical treatment; औषधोपचार ; औषधीको सेवन ; (औषधि–)उपचार ; औषधीमुलो / ओखतिमुलो ; इलाज ; उपक्रमण ; दबाई ;
通院(入院)治療
अस्पतालमा गएर (भर्ना भएर) गर्ने उपचार
目の治療
चक्षुदान ; आँखाको उपचार
疾患治療センター
रोग निवारण केन्द्र
治療終了後の健診
रोग निवारनपछिको (/ उपचार गरिसकेपछिको) स्वास्थ्य परीक्षण
きちんと治療が終了するまで確実に服薬すべきだ
तपाईंले उपचार नसिद्धिञजेल तपाईंले अटुट रुपमा औषधी खानुपर्छ ।
医者が病人の治療を施した
डाक्टरले बिरामीको उपचार (/ दबाई) गऱ्यो ।
歯の治療中だ
दाँतको उपचार चलाईरहेको (/ मैले लिइरहेको) छु ।
治療中仕事をしてもいいですか
उपचार गरिरहेको बेलामा काममा जान सकिन्छ
どんな治療も効果がなかった
कुनै उपचारले फाइदा गरेन ।
医者はその治療を受け入れるように提案しに来た
डाक्टर विरामीहरूको लागि त्यो उपचार स्वीकायोस् भन्ने प्रस्ताव लिएर आए ।
結核治療の基本
क्षयरोग–उपचारको प्रमुख तरिका
治療の副作用
उपचारले गर्दा प्रतिकूल असर
治療の甲斐も無かった
उपचारको प्रतिक्रिया भएन । ; उपचारले फाइदा गरेन ।
傷口を治療する
घाउ चिर्नु (/ अप्रेशन गर्नु / चिरफार गर्नु)
医者の所へ行って治療した
उसले डाक्टरकहाँ गएर औषधी (/ इलाज / ओखती) गरायो ।
目を治療してもらった
आँखाको उपचार गरेँ ।