UNOES 日本語・ネパール語辞典用例つき・無料

知性

intellect; प्रज्ञा / प्राज्ञत्व ; चेतन ; बौद्धिकता ; बुद्धितत्त्व ; तर्कशक्ति ; मगज magaj ;

  • 目的を持つ卓越した知性

    महान्‌ तथा उद्देश्‍यपूर्ण व्यक्‍तित्त्व

  • 彼は高い知性の人だ

    उहाँ निक्कै बौद्धिक (/ ज्ञान) हुनुहुन्छ । ; उहाँ अति बुद्धिमान् हुनुहुन्छ ।

  • 真の教育は人の知性を向上させる

    साँचो शिक्षाले मानिसको चेतना (/ बुद्धि / विवेक) बढाउँछ ।

  • 人間は知性が納得した業だけを行うべきだ

    मानिसले चेतनले (/ बुद्धिले / विवेकले) ठहर्‍याएको काम मात्र गर्नु पर्छ ।

  • 知性を満足させることができないものに,心を満足させる権利はない

    जुन कुरा चित्त बुझ्दो छैन, त्यसलाई पटक्कै स्वीकार्न मिल्दैन ।

  • 宗教的信条を奉じる傾向は,人間の知性の中で最も複雑かつ強力な力である

    मानव मनको सबैभन्दा जटिल तथा प्रभावकारी पक्ष धार्मिक झुकाउ हो ।

連語
知性的な/知性のある
  • 知性豊かな学生

    जेहनदार (/ प्रतिभावान्) विद्यार्थी ; मेधावी (/ मेधावान्) छात्र

  • 知性ある人(被造物/業)

    बौद्धिक (/ जेहनदार / वैचारिक) व्यक्ति (सृष्टि / काम)

  • 知性的な余興

    बुद्धिविनोद ; बौद्ध (/ बौद्धिक) विनोद

  • どれほど知性のある人でも,将来を正確に預言することはできない

    जतिसुकै बुद्धिमान किन नहोस्‌, कुनै मानिसले भावी घटनाहरूको सही अनुमान लगाउन सक्दैन ।