UNOES日ネ辞書日本語⇄ネパール語辞書

知識

1. knowledge; ज्ञान ; थाहा *थाह よりも正統; विद्या ; बोध ; भेउ ; गुण–ज्ञान ;〔情報〕 information; जानकारी ;

  • 知識と認識 「感謝」であれば

    ज्ञान र मूल्यांकन (/ कृतज्ञता *कृतज्ञता

  • 受け売りの知識

    पहिले अरूले चलाएको ज्ञान

  • 最新の知識

    नयाँ (/ आधुनिक) ज्ञान

  • ~の基礎的な知識 ~

    को आधारभूत (/ मूलभूत / मुख्य) ज्ञान

  • ~の知識の広さ ’~

    को झानको गहिराइ (/ विस्तार / चौडाइ)

  • 知識に欠けた 〔形容詞として〕

    अज्ञान

  • 知識を得る

    ज्ञान पाउनु (/ प्राप्त गर्नु / हाशिल गर्नु)

  • 知識を広める

    ज्ञान फैलाउनु ; ज्ञान विस्तार गर्नु ; गुण–ज्ञानको कुरा प्रचार गर्नु

  • この本には有益な知識が含まれている

    यस किताबमा उपयोगी ज्ञान (समावेश / सामेल) छ ।

  • 若いうちに知識をたくわえておきなさい

    जवान छँदा नै ज्ञान थुपारे हुन्छ ।

  • 教育とは知識を詰め込むことではない

    शिक्षा बाड्नु भनेको ज्ञान मात्र टाउकोमा भर्नु त होइन ।

  • 彼は全ての知識に通じていた

    उनी सारा विद्यामा निपुण भए ।

  • 彼ほど彼女についての知識がある人はいない

    उनीबारे उहाँसित जत्तिको ज्ञान अरू कसैसित छैन ।

  • 彼はその膨大な知識を持つことだけに満足せずそれに従って生活した

    उनी यतिका ठूलो ज्ञान आर्जन गरेर मात्र सन्तुष्ट नभई त्यो ज्ञान अनुसार जीवन बिताए ।