UNOES 日本語・ネパール語辞典用例つき・無料

地点

a spot; a point; ठीक ठाउँ ; स्थल ; विशेष ठाउँ ;

  • 出発地点

    सुरु हुने ठाउँ

  • 戦略上の重要な地点

    निर्णायक युद्धहरू लडिने ठाउँ

  • 川が二つに分離する地点

    जल-विभाजक

  • 彼らは中間地点で彼に会うことを提案した

    तिनीहरूले उनलाई बीच बीच पर्ने ठाउँमा भेट्ने प्रस्ताव राखे ।

  • グーム駅は標高2,258㍍の地点にあり,インドで最も標高の高い駅だ

    गूम चाहिँ समुद्र सतहदेखि २,२५८ उँचाइमा अवस्थित भारतको सबैभन्दा अग्लो ठाउँमा रहेको स्टेशन हो ।