秩序
1. order; system; दुनिय ; अर्दली ; टहलुवा ; रीतिरिवाज ;
新秩序
नयाँ दुनिया
法と秩序
कानून र व्यवस्था
社会の秩序
रीतिरिवाज ; सामाजिक व्यवस्था
社会秩序の激変
रीतिरिवाजको उथलपुथल
秩序を乱す
शान्ति (/ शान्तिको अवस्था) भंग गर्नु ; खलबल्याउनु
秩序の乱れた
अलपत्र गोलमाल (/ हलचल / खैलाबैला) भएको
自然界すべてには秩序が見られる
प्रकृतिका हरेक कुरा व्यवस्थित छ ।
連語
秩序だった・秩序正しい
秩序正しい宇宙
व्यवस्थित ब्रह्माण्ड
訴訟は秩序正しい仕方で行なわれた
मुद्दामामिलाहरू व्यवस्थित रूपमा सुल्झाइन्थ्यो ।
この人たちのその静かで秩序正しい様子に感銘を受けた
एकदमै शान्त र व्यवस्थित यी व्यक्तिहरूलाई देखेर म निकै प्रभावित भएँ ।
連語
秩序正しく
秩序正しく生活する
सुचारु रूपले जीवन बिताउनु
秩序正しく制御された自然界
व्यवस्थित ढंगमा परिचालन गरिएको प्रकृति
仕事を秩序正しくやっている
उनीले काम ठीकठाक गर्दैछिन् । ; उनी कामप्रति अनुकुल छिन् ।
彼らは秩序正しく仕事をする
तिनीहरू व्यवस्थित ढंगमा काम गर्छन् ।