UNOES 日本語・ネパール語辞典用例つき・無料

直面

連語
直面する
  • 直面して

    मुखामुख ; सामुन्ने

  • 深刻な人手不足に直面する

    मान्छेको अति नै आवश्यकता पर्नु

  • 今彼らは危険に直面している

    तिनीहरू अहिले खतराको सामना गर्दैछन् ।

  • 彼らは侮蔑と無関心に直面した

    तिनीहरूले तिरस्कार र उदासीनताको सामना गरे ।

  • 間もなく,当時の出来事に似た出来事に直面するだろう

    त्यसबेलाको जस्तै घटना हामी सबैले चाँडै भोग्नेछौं ।

  • 思わぬ困難に直面した

    सोच्दै–नसोचेको समस्यामा हामी पर्‍यौं ।

  • 圧力に直面した際,ただうずくまって何もしないでいるわけにはいかない

    दबाबको बेला हामी लल्याकलुलुक परेर चुपो लागी बस्न सक्दैनौं ।