直接
1. 〔名詞として〕 directness; प्रत्यक्षता ; प्रत्यक्षत्व ;〔副詞「直接に」の意味で〕 directly; immediately; प्रत्यक्षत : ; प्रत्यक्ष रूपमा ; सिधा / सिधै ; स्वयं ;〔目の前で(慣用句)〕 आँखाको अगाडि (/ सामु) ;
直接現れる
प्रत्यक्ष (/ सामुन्ने) देखा पर्नु
手紙を直接渡す
चिट्ठी आफै (/ व्यक्तिगत तवरमा) दिनु
医療機関に直接確認する
चिकित्सा केन्द्रमा प्रत्यक्ष सम्पर्क राखेर पत्ता लगाउनु
これは彼から直接聞いた話だ
यो चाहिं उहाँबाटै सुनेको कुरा हो ।
彼はノートを取るよう聴衆に直接勧めた
उहाँले आफ्ना श्रोताहरूलाई नोट लिन सीधै निमन्त्रणा दिनुभयो ।
家族の評判は彼の任命に直接影響する ’
परिवारको नामले उनको नियुक्तिमा सीधै असर पार्छ ।
連語
直接の/直接的
直接の接触(面会/送信/攻撃)
प्रत्यक्ष (/ सीधा) सम्पर्क (भेट / प्रसारण / आक्रमण)
直接的証拠
प्रत्यक्ष प्रमाण ; प्रत्यक्षदर्शीले भनेको प्रमाण ; आफ्नै आँखाको सामुन्ने देखिएको कुरा
直接的にせよ間接的にせよ
प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ; सीधै होस् या घुमौरो पाराले