著作
1. writing; लेख्ने काम ;〔著書〕 a book; किताब ; रचना ; संरचना ;
パリジャトの著作
पारिजातका कृतिहरू (पुस्तकहरू)
著者の没後に出版された著作
लेखक मरेपछि प्रकाशित भएको रचना
著作によって生活する
कलमजीवी (/ मसीजीवी) हुनु ; कलमको भरमा जीविका चलाउनु ; लेखेर जीवन धान्नु
連語
著作する
本を著作する
किताब लेख्नु (/ रच्नु) ; किताबको रचना गर्नु