丁度
1. 〔きっかり / ぴったり〕 exactly; precisely; ठीक्क ठ्याक्क ; भर्खर / भर्खरै / भर्खर–भर्खर / भर्खर–भर्खरै ; मात्र ;
丁度時に来てくれ
ठीक दस बजे आइदेओ ।
丁度時だ
ठीक दस बज्यो ।
丁度昨日来ました
हिजो मात्रै आएँ ।
湖の丁度真ん中にある島
तालको ठ्याक्क बीचमा परेको टापू
彼はあなたの丁度真ん前にいますよ
उहाँ तपाईंको ठीक (/ सीधा) अगाडी हुनुहुन्छ नि ।
丁度用意した食事 は公式
भर्खरै पकाएको खाना *तयार पारेको खाना
アッシリアは丁度自分の首都ニネベを失ったところだ
अश्शूरले भर्खरै मात्र आफ्नो राजधानी शहर निनवे गुमाएको थियो ।
丁度良い量の塩
ठिक्कको नून
丁度良い温度 この場合のは暑くも寒くもなくちょうど良いこと
ठिक्कको (/ शीतल / सन्तुलित) तापक्रम *शीतल
丁度良い大きさのテーブル
ठिक्कको (साइजको) टेबल
2. 〔折よく〕 ठीकै / ठ्याक्कै ;
丁度出掛けるところだった
ठ्याक्क बाहिर निस्कन लागेको थिएँ ।
君は丁度よい時に来てくれた
तिमी ठीक समयमै आयौ ।
朝食をとろうとした丁度その時電話が鳴った
म नास्ता खान उठेर मात्र के गएँ ठिक त्यही समयमा फोनको घण्टी बज्यो ।
「君に話があるんだ」「丁度よかった僕も話しがあったんだ」 ’‘
“” “” “तिमीसित कुरा गर्नु छ ।” “कस्तो ठयाकक मिलेको । म पनि तपाईंसित कुरा गर्न खोजिरहेको थिएँ ।”
3. 〔まるで〕 जस्तो / जस्तै ;
あの雲は丁度人の顔のようだ
त्यो बादल मान्छको मुख जस्तो छ ।