UNOES 日本語・ネパール語辞典用例つき・無料

重複

〔繰り返し〕 repetition; दोहोरिने काम ; दोह्याइ ; आवृत्ति ; पुनरुक्ति ; पुनर्वाद ; पुनर्कथन ;〔余計〕 redundancy; फाल्तूपन ;〔二重〕 duplication; उस्तै किसिमको अर्को वस्तु ; अनुलिपि ; नकल ;

  • この文章は重複が多い

    यस वाक्यमा फाल्तू शब्दहरू धेरै छन् ।

  • 同一文中に同じ語の重複は避けるべきだ

    एउटै वाक्यमा एउटै शब्द चलाउनु हुँदैन ।

連語
重複する
  • 重複した 〔形容詞として〕

    दोहोरिने ; फाल्तू ; अनावश्यक ; ठीक उस्तै

  • 重複した登録

    बहुल दर्ता