挑発/挑撥
1. provocation; प्रकोप ; उत्तेजना ;
挑発に乗る
आक्रोशित हुनु
連語
挑発する
人を挑発する言葉
अरूलाई रिस उठाउने टिप्पणीहरू ; अरूलाई झोक्याउने (/ जङ्ग्याउने) शब्दहरू
問題を挑発する
समस्या चर्काउनु (/ उराल्नु / बल्झाउनु)
その小説は欲情を挑発する
त्यस उपन्यासले कामवासना (/ यौनेच्छा) जगाउँछ (/ उत्तेजित पार्छ) ।
連語
挑発的
挑発的な宣伝
लोभ्याउने (/ फकाउने ) प्रचार
挑発的小説
अश्लील कुरा संकेत गर्ने उपन्यास
挑発的な服装をする
उत्तेजिक (/ उत्ताउलो / उत्तेजित / कामवासना जगाउने) लुगा(फाटा) लाउनु (/ लगाउनु)
挑発的な講和をした
उसले उत्तेजना फैलाउने भाषण गऱ्यो । ; उसले अरूलाई भड्काउने (/ सुऱ्याउने / उक्साउने) भाषण गऱ्यो ।