UNOES日ネ辞書日本語⇄ネパール語辞書

長時間

1. for hours; आकल्प ; घण्टौंसम्म ;

  • 長時間働く

    धेरै घण्टा खटिनु

  • 長時間にわたって議論した

    हामीले घण्टौंसम्म छलफल गऱ्यौं ।

  • くじらは長時間も潜っていられる

    ह्वेल पानीमुनि (/ पानीभित्र) धेरै समय रहन (/ बस्न) सक्छ ।