頂上
1. 〔山の〕 the top; the summit; डाँडो ; पहाडको (/ चुचुरो / चुली / शिखर) ;〔切り立つ山頂〕 the peak; चुचुरो / चुचुरा ; टाकुरा ; टुप्पो ; शिखर ; बज्रपात ; चुली ;
冠雪した頂上
हिमालचुली ; हिउँचुली ; हिमशिखर
山の頂上
पहाडको शिखर (/ चुचुरो / चुली / टाकुरा / टुप्पो)
彼はエベレストの頂上を極めた
उहाँ सगरमाथाको चुचुरो (/ शिखर) चढ्न सक्नुभयो ।
多くの登山家がエベレストの頂上に到達している
धेरै पर्वतारोहीहरू सगरमाथाको चुचुरामा (/ टुप्पोमा / शिखरमा) पुगेका छन् ।
この丘の頂上から町が一望できる
यहीँ डाँडाको टुप्पोबाट चारैतिर सहरको मनोरम दृश्य हेर्न सकिन्छ ।
間もなく頂上に上り詰めることができるだろう
अब हामी चाँडै टाकुरा उक्लन सक्नेछौं ।
遂に彼らは頂上を極めた
तिनीहरूले बल्ल टाकुरा उक्लिए ।
2. 〔極点〕 the peak; शिखर ; टुप्पो ; चुचुरो ; चुली ;
彼は繁栄の頂上にある
तिनी समृद्धिको शिखरमै (/ टुप्पोमै) रहेका छन् ।
複合語