UNOES 日本語・ネパール語辞典用例つき・無料

長期(間)

a long period; लामो समय (/ दिनको अवधि) ; दीर्घकाल ;

  • 彼は長期勤務で表彰された

    उनले दीर्घसेवा गरेबापत कदरपत्र पाए ।

連語
長期の・長期的な・長期に及ぶ
  • 長期的な目標

    दीर्घकालीन (/ लामो समयमा हासिल गर्न सकिने) लक्ष्यहरू

  • 長期の賃貸契約

    दीर्घकालीन (/ लामा समयसम्म चालु हुने) भाडाको समझौता

  • 長期的な益に目を向ける

    दीर्घकालीन लाभलाई ध्यानमा राख्नु

  • 長期の欠席で落第した

    लामो समयसम्म स्कूल नगएकोले उसलाई उही (/ पुरानै) कक्षामा राखियो (/ दोहोर्‍याइयो) ।

  • 長期的な投資の対象として株式を購入する

    दीर्घकालीन लगानीको लागि स्टक किन्नु

  • 長期に及んだ乾季が土地を駄目にした

    लामो, सुखा समयले जमीनलाई बरबाद गर्‍यो ।

  • 長期にわたる病気がその原因となるなら状況は更に悪化するだろう

    धेरै दिनको रोग यसको कारण बन्दा स्थिति झनै कठिन हुन्छ ।

  • この長期にわたる法的な闘いの第4局面に向かおうとしていた

    अब उनीहरू यस कानुनी लडाइँको चौथो चरणमा प्रवेश गर्न तयार थिए ।