兆候/徴候
1. a sign; चिन्ह ; लक्षण ; पूर्वसंकेत ;〔病気の〕 a symptom; ( रोगको) लक्षण ;
インフレが悪化する兆候が見える
मुद्रास्फीति (/ महँगी) अझ खराब हुने लक्षण (छ जस्तो) देखिन्छ ।
彼には進歩しそうな兆候が見られない
उसले पछि बढ्ला भन्ने कुनै चिन्ह (/ संकेत) देखिँदैन ।
あの雲は雷雨の兆候である
त्यो मेघ आधिबेरीको लक्षण हो ।