UNOES日ネ辞書日本語⇄ネパール語辞書

調査

1. 〔組織的な調査〕 investigation; a criminal investigation; जाँच ; निरीक्षण ; छानबीन ; अनुसन्धान ; जांचबुझ ; सोधपुछ * 聞き取りの; केरकार / केराइ * 尋問の; सर्वेक्षण ;〔取り調べ〕 inquiry; केरकार ; सोधपुछ ; छानवीन ; जाँचबुझ ;〔学術的な〕 research; अध्ययन ; अनुसन्धान ; गवेषण ; खोजी ; केराइ ; सर्वेक्षण ;

  • 現地調査

    क्षेत्र (/ स्थानीय / त्यहीँ ठाउँकै) अनुसन्धान (/ सर्वेक्षण)

  • 市場調査

    बजारको अध्ययन (/ जाँच / सर्वेक्षण)

  • 適時調査

    मौकातहकिकात

  • ~を対象になされた調査 ~

    सित लिइएको सर्वेक्षण

  • 政府の行なった年にわたる調査の結果

    सरकारले गरेको चारवर्षे अध्ययनअनुसार

  • 調査によると

    जांचबुझ अनुसार ; गरिएको अध्ययनअनुसार

  • 調査区域を詳細に図で示す

    खोजतलास गर्नुपर्ने इलाका पत्ता लगाउनु

  • その助言は慎重な調査に基づいているか

    के त्यो सल्लाह होसियारीसाथ अनुसन्धान गरिएको हो कि

  • 目下調査中です

    अहिले सोधपुछ भइरहेको छ ।

  • 徹底的な調査が必要だ

    पूरै सोध–पुछ (/ सोध–खोज) गर्नु आवश्यक छ ।

  • 科学調査という名目で彼らは旅行に出掛けた

    तिनीहरुले भ्रमणमा वैज्ञानिक खोज गर्दछौ भनेर बहाना बनाए ।

  • 保健所の調査や健診に御協力ください

    कृपया जनस्वास्थ्य केन्द्रको छानबिन तथा चिकित्सक जाँचको निम्ति समर्थन गर्नुहोस् ।

連語
調査する
  • 調査すべき水(人物)

    परीक्षणीय (/ परीक्षण गर्न लायक / जाँच गर्नुपर्ने) पानी (व्यक्ति)

  • 入念に調査された記事

    अनुसन्धानमूलक लेखहरू

  • 調査された事件

    परीक्ष्य (/ परीक्षणीय) घटना

  • 人口を調査する

    जनगणना लिनु (/ गर्नु) ; मानिसहरूको गणना गर्नु

  • 土地を調査する

    भूमिको सर्वेक्षण (/ मापन / निरीक्षण) गर्नु

  • 事実を調査する

    यथार्थ कुरा छानबीन (/ सोधपुछ) गर्नु

  • 会計の)帳簿を調査する

    हिसावकतावहरूको परीक्षण (/ निरीक्षण) गर्नु

  • 会計を調査しなさい

    तिमीले हिसाब बही जाँच्नुपर्छ ।

  • 人の身元調査をする

    मानिसको चिनारीको केरकार (/ सोधपुछ) गर्नु

  • この論題は十分に調査されている

    त्यस विषयको पूर्णरूपले खोज भएको छ ।