調子に乗る
1. हर्षले फुल्नु ; मात्तिनु ;
調子に乗るな 〔はしゃいでいる子供たちに〕
नमात्तियोस् । चूप हैरान नगर्
調子に乗るとただでは済まないぞ
धेरै मात्तिस् भने म तेरो पूजा गर्छु ।
金を稼いで調子に乗っている
धन कमाएपछि ऊ निकै टुप्पिएको (/ मात्तिएको / घमन्डी भएको) छ ।
1. हर्षले फुल्नु ; मात्तिनु ;
調子に乗るな 〔はしゃいでいる子供たちに〕
नमात्तियोस् । चूप हैरान नगर्
調子に乗るとただでは済まないぞ
धेरै मात्तिस् भने म तेरो पूजा गर्छु ।
金を稼いで調子に乗っている
धन कमाएपछि ऊ निकै टुप्पिएको (/ मात्तिएको / घमन्डी भएको) छ ।