長所
a strong (/ good) point; a merit; बल ; विशेषता ; विशेष योग्यता ;〔利点〕 an advantage; फाइदा ; नाफा / नफा ; मुनाफा ; बर्कत ; लाग ;
自分の長所を生かしなさい
आफ्नो बलिया पक्षलाई विकास गराऊ ।
それには長所も短所もある
त्यसमा पक्ष–बेपक्ष (/ गुण–अवगुण / फाइदा–बेफाइदा) दुवै हुन्छ ।
彼女の長所は認めてやるべきだ
उसको असल पक्ष त मानिलिनुपर्छ ।
この辞書の長所は使いよさにある
यस शब्दकोषको विशेषता प्रयोग गर्नमा सजीलो छ ।
人を励ますには,相手の状況,特質,長所や短所などをよく知る必要がある
आरूलाई प्रोत्साहन दिन उनीहरूको वास्तविक परिस्थिति, उनीहरूको गुण(अवगुण, बलियो अनि कमजोर पक्ष बुझ्नुपर्छ ।