朝食
1. breakfast; नास्ता ; जलखाइ ; बिहानको खाजा ; बिहानको खाना * 米飯の場合;
朝食は軽く済ませた
बिहान नास्ता खाएँ ।
朝食後に田畑に出かけた
जलखाइपछि ऊ खेततिर लाग्यो ।
私たちはチヤを飲み少しの朝食をとった
हामीले चिया खायौँ र अलिअलि नास्ता खायौँ ।
彼は魚を焼いて朝食を整えた
उनले माछा पकाएर नास्ता तयार पारे ।
彼らは朝食をばたばたと済ませて出掛けて行った
उनीहरू अन्धाधुन्ध हतारमा (/ हत्त न पत्त / हत्तपत्त) नास्ता खाएर बाहिर निस्के ।
朝食をとろうとした矢先に電話が鳴った
म नास्ता खान उठेर मात्र के गएँ ठिक त्यही समयमा फोनको घण्टी बज्यो ।