UNOES日ネ辞書日本語⇄ネパール語辞書

聴衆

1. an audience; श्रोता / स्रोता , 複 श्रोताहरू / स्रोताहरू ; श्रोतागण ; दर्शकगण ;

  • 生き生きとした聴衆

    जीवन्त श्रोताहरू

  • 聴衆との討議

    श्रोताहरूसँग (/ श्रोताहरूसितको) छलफल

  • 聴衆を見渡す

    नजर दौडाएर स्रोता सबैलाई हेर्नु ; आँखा दुलाएर स्रोता सबैलाई हेर्नु

  • 彼の演説は聴衆の胸に迫った

    उहाँको भाषणले श्रोताहरूको मन छोयो ।

  • 聴衆は叫んで話し手を黙らせた

    श्रोतागणले कराएर वक्तालाई चूप पारे ।

  • 聴衆はいっせいに手を叩いた

    सबै श्रोताले एकै साथमा थपडी मारे (/ ताली बजाए) ।

  • 聴衆には主要な訪問講演者が話しをした

    सभालाई प्रमुख अतथिले सम्बोधन गर्नुभयो ।

  • 公演は聴衆をひき付けている

    नाटकले धेरै दर्शकगण तान्दैछ ।

  • 興奮が聴衆を包んだ

    श्रोतागणमा उत्तेजना फैलियो ।

  • 聴衆を納得させなさい

    तपाईंका श्रोताहरूको चित्त बुझाउनुहोस् ।

  • 彼は聴衆の歓心を買おうとして真理をあいまいに伝えなかった

    आफ्ना श्रोताहरूलाई खुशी पार्न सत्यलाई कहिल्यै फितलो बनाउनुभएन ।

  • 彼は聴衆に質問するよう招いた

    उनले श्रोतागणलाई प्रश्नहरू गर्नू भनी निवेदन गरे ।

  • 彼は大勢の聴衆の前に出るとすくんでしまった

    ऊ ठूलो श्रोताको अगाडि हच्कियो (/ पछि हट्यो) ।

  • 彼はノートを取るよう聴衆に直接勧めた

    उहाँले आफ्ना श्रोताहरूलाई नोट लिन सीधै निमन्त्रणा दिनुभयो ।

  • 彼の熱い話にも聴衆は反応しなかった

    उसको भावपूर्ण (/ जोशिलो) भाषणले पनि श्रोताहरूको मन छोएन (/ श्रोताहरू भावशून्य थिए) ।