UNOES 日本語・ネパール語辞典用例つき・無料

調停者・調停役

an arbitrator; मध्यस्थ ; निर्णायक ; सहजकर्ता ; बिचौलिया ;

  • 調停者として働く

    मध्यस्थको (/ सहजकर्ताको) रूपमा काम गर्नु

  • 一人の調停者が任命された

    एक जना मध्यस्थ नियुक्त गरियो ।

  • 彼は調停役を喜んで受け入れてくれた

    हाम्रो निम्ति मध्यस्थको काम गर्न इच्छुक हुनुभयो ।