調和
1. harmony; accordance; मेल ; तालमेल ek ・ taa / eka ・ taa ; सामञ्जस्य * 内容の一致; एकता ; सहमति ; मेल ; सवति ;
調和が保たれている
नबाझिएको हुनु
体の各部全ては調和よく組み合わされている
सारा शरीर ठीक–ठीक एकसाथ चाँसिएको छ ।
その本の内容の調和は印象的だ
त्यस किताबमा पाइने सामञ्जस्यता बेजोड छ ।
連語
調和する
生活を基準に調和させる ’
आफ्नो जीवनशैलीलाई स्तरअनुरूप ढाल्नु
二つの発言は調和しない
ती दुई कथनहरू मिल्दैनन् ।
君の意見と僕の意見は調和しなかった
तिम्रो र मेरो सोचाइ बाझियो ।
権威主義的な支配と一般人が調和することはない
तानाशाही शासन र जनसाधारणको तालमेल मिल्दैन ।
連語
調和した・調和の取れた・調和良い
調和しない 非社交的な
बेमेल ; मेल नखाने ; नमिल्दो ; अमिल्दो *
~と調和して ~~
को अनुसर (/ बमोजिम) ; एक स्वरले ; एकै रूपमा ; अनुरूप ; एकसाथ
それと調和して努力する
त्यस अनुरूप काम गर्नु