-中
1. 〔ある範囲のうち〕 मा ; भित्र ; बीच ; माझ ;
十中八九
बशमा नौ
十人中一人か二人だけ
१० जनामा १ वा २ जना मात्र
車中の人
々 गाडीभित्रका मानिसहरू
人中人が正解だった
दश जनामा आठ जनाले सही उत्तर दिए ।
不幸中の幸いだった
दुःखमा सुख भयो ।
2. 〔ある期間中 / 進行中〕
~の期間中に ~~
को दौडान (/ खण्डमा) ; गर्दा गर्दै
第二次世界大戦中に
दोस्रो विश्वयुद्धको बेला
治療期間中の気がかりなことに関する質問と答え
उपचार गराइरहेको बेला कुनै चिन्ता भएमा सोधपुछ
彼は今食事中です
ऊ खाना खाँदैछ ।
航海中に大嵐が生じた
समुद्रमा यात्रा गर्दै गर्दा ठूलो आधी आयो ।
彼らが午前中に来なければ私が行って見て来よう ’
बिहानपखसम्ममा पनि तिनीहरू आएनन् भने म हेर्न जाऊँला ।
研究中数分の時間割いてそれについて説明する
अध्ययनको दौडानमा केही मिनेट समय छुटयाएर त्यसबारेमा बताउनु
授業中はしゃべらないこと
कक्षा हुँदा (/ कक्षाको दौडकनमा) बोल्नुहुँदैन ।
3. 〔命中すること〕
発中
दशमा दश
百発百中